जेनजी आन्दोलन: हक्की स्वभावकी ७३ वर्षीया सुशीलालाई देशको बागडोर
विराटनगर । धरानको जनपथमा रहेका आफ्ना ठूलाबुबा तोरणबहादुर कार्कीको ल फर्मबाट २०३५ सालदेखि वकालत पेशा सुरू गरेकी सुशीला कार्कीले नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्दै इतिहास रचिन् । धरानमा रहेको तत्कालीन अञ्चल अदालतबाट वकालत सुरू गरेकी उनै सुशीलाको नाम नेपालको न्यायपालिकाको इतिहासमा विशेष स्थानमा लेखिएको छ । २०७३ साल वैशाख ११ गते नेपालकै पहिलो महिला प्रधानन्यायाधीशको … Continue reading जेनजी आन्दोलन: हक्की स्वभावकी ७३ वर्षीया सुशीलालाई देशको बागडोर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed