
काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।
मंगलबारको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।
प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो ।
विधेयकमा बहुचर्चित कुलिङ पिरियडको प्रतिनिधिसभाको त्रुटि राष्ट्रियसभाले सच्याएको छ ।








प्रतिक्रिया