एनएमबि लघुवित्तले बनायो सेयरधनीको हात खाली

91
Shares


काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

फागुन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीको हात खाली बनाएको छ ।