सम्पदा लघुवित्त वित्तीय संस्थाले बनायो सेयरधनीको हात खाली

70
Shares

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ ।

आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Skip This