प्रोग्रेशिभ फाइनान्सले कति दिने भयो लाभांश ?

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आव २०७७/०७८ सम्मको मुनाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१ प्रतिशत सहित ६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको

सेयर बजारलाई सानो धक्काले पनि अस्थिर बनायो, अब त्यस्तो हुँदैनः अध्यक्ष

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले सेयर बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएका कारण सानो धक्काले पनि अस्थिर र उत्तारचढाब बनाउने गरेको दाबी गरेका छन् ।

१ खर्ब डलरभन्दा ठूलो विद्युतीय सवारीको बजारमा लिथियमको किन बढ्दैछ खोजी ?

एजेन्सी । विद्युतीय सवारी साधनको प्रयोगमा संसारभर नै गुणात्मक परिवर्तन भएको छ । समयको माग तथा इन्धनको मूल्यमा भएको अत्याधिक मूल्यवृद्धिका कारण पनि मानिसहरुले विकल्प खोजीरहेका छन् । आवश्यकताले आविस्कार

लुम्बिनीमा सीई कन्स्ट्रक्सनको माया कम्प्लेक्स, यस्ता छन् विशेषता

काठमाडौं । सीई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्सको शुभारम्भ गरेको छ । माया डेभलपर्सले रुपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो । आयोजनाको निर्माण र व्यवस्थापन सीई कन्स्ट्रक्सनले

राष्ट्र बैंकको नीतिले उद्योगी व्यवसायीलाई मार परेको छः परिसंघ उपाध्यक्ष राजेश अग्रवाल

नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष राजेश अग्रवाल नेपाली सिमेन्ट उद्योगका एक हस्ती हुन् । व्यवसायिक घराना आरएमसी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल औद्योगिक क्षेत्रमा विभिन्न नीति नियम बनाउँदा सरकारसँग

बन्दीपुरमै पहिलो पटक ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्दै, सुरुवाती मूल्य १ करोड ३० लाख

काठमाडौं । पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा पहिलो पटक  लक्जरियस हाउजिङ बन्ने भएको छ । नेपाली  घर प्रालिलेले बन्दीपुर–२ सन्तहालेमा पहिलो पटक ‘बन्दीपुर हिल्स  रेसिडेन्स’ बनाउने भएको हो । बन्दीपुर एक

बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि आवेदन खुल्ला

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोगार व्यक्तिहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि आवेदन खुल्ला गरेको छ । मन्त्रालयले आज एक सुचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा

अभिकर्ता कमिशन ६ प्रतिशतले बढ्यो, नेपाल लाइफसहित ५ कम्पनीको अभिकर्ता कमिशन घट्यो

काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन ६.४७ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरुले ७ अर्ब ३७ करोड ६४

टाटा मोटर्स नयाँ शोरूम बनेपामा

काठमाडौं । टाटा मोटर्सले काभ्रेको बनेपामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सेवा पु¥याउने योजनासहित बनेपामा नयाँ शोरूम विस्तार गरेको छ ।

कारखानाले विकास गर्दैछ विद्यार्थीका लागि विज्ञान र प्रविधिको सोच, आफ्ना सामग्री विदेश पठाउने तयारी

काठमाडौं । विद्यालयमा विज्ञान पढ्दै गर्दा रमाइलो लाग्ने एउटा टपिक हो, चुम्बकीय तत्व । चुम्बकसँग हामी धेरै खेल्यौं । खल्तीमा राखेर धेरै हिड्यौं पनि । तर, चुम्बकीय तत्व पढिरहँदा यसको