काठमाडौं आए ८ सय च्याङ्ग्रा, मूल्य प्रतिकेजी १३
काठमाडौं । निजी क्षेत्रले दशैंतिहारलक्षित च्याङ्ग्रा काठमाडौंमा भित्र्याएको छ । बजारमा च्याङ्ग्राको माग उच्च भएसँगै विभिन्न स्थानबाट खरिद गरेर ८ सय च्याङ्ग्रा काठमाडौं भित्र्याएको हो । नेपाल चौपाया संघका अध्यक्ष