‘माघदेखि बैशाखसम्म काठमाडौं लोडसेडिङमुक्त भए म सार्वजनिक पद

तिहारदेखि काठमाडौं उपत्यकालाई करिब–करिब लोडसेडिङमुक्त गराएर यतिखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङजी चर्चाको शिखरमा हुनुहुन्छ । सर्वप्रथम त म उहाँलाई बधाई दिन चाहन्छु । तर, कसरी लोडसेडिङको अन्त्य