साना लगानीकर्ताको हितमा काम गर्नेछु: सेबोन अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले  आइतबार पदभार ग्रहण गरेका छन् ।  पदभार ग्रहण गर्दै हमालले आफ्नो प्रयास साना लगानीकर्ता बचाउँदै बजारको विकास गर्नेतर्फ केन्द्रित हुने बताए ।  ‘साना लगानीकर्ता नबाँचे पुँजीबजार बिकास हुँदैन, साना लगानीकर्ताको हित हुने गरी काम गर्न पर्यन्त गर्नेछु,’ उनले भने ।  उनले कसैको लगानी पनि जोखिममा नपार्ने गरी काम गर्ने बताए  ।  बजारलाई बलियो, स्वस्थ र पारदर्शी बनाउन पर्यत्न गर्दै बजारको विकास नै आफ्नो चाहना रहेको र आफू यसैमा चिन्तित रहेको उनकोभनाइ छ । उनले अध्यक्षका रुपमा आफूले लगानीकर्ताको मनोविज्ञान बुझेर काम गर्ने बताए । 

६ महिनामा विद्युत प्राधिकरणको नाफा शतप्रतिशतले बढेर १२ अर्ब पुग्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/७८

एमसीसीबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक जारी

काठमाडौं । अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । शुक्रबार बिहान

जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस सेयर दिने भएको छ । हालै मात्र सर्वसाधारणलाई साधारण सेयर जारी गरेको जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस सेयर तथा ३.६८ प्रतिशत

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार १ सय रुपैयाँले बढेर ९६

एमसीसी पारित गरौं, एमसीसीबारे भएका आलोचनामा कुनै सत्यता छैनः पूर्वअर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे नेपालमा भएका सबै

पहिलो महिनामै भन्सार विभागले इ-पेमेन्टबाट ७ अर्ब राजस्व उठायो

काठमाडौं । नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था पुस १ गतेदेखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट

कस्तो होला रिजर्व बैंक अफ इण्डियाको डिजिटल करेन्सी ?

एजेन्सी । भारत सरकारले चालु आवको बजेटमार्फत् डिजिटल मुद्रा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । त्यसका लागि त्यहाँको केन्द्रीय बैंकले पनि आवश्यक तयारी थालिसकेको छ । चालु आवको अन्त्यसम्ममा डिजिटल

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल १४५ तथा डिजेल १२८ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरेर पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको हो । अब पेट्रोलको मूल्य १४५

कर्जा बिस्तार रोक्ने निर्णयमा किन पुग्यो राष्ट्र बैंक ?

कोरोना महामारीपछि २२ महिनामा निक्षेपभन्दा कर्जा लगानी ७६ अर्ब रुपैयाँ र समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४५ प्रतिशतले बढ्दा बैंकिङ प्रणाली नै धराशायी हुने जोखिम देखिएपछि राष्ट्र बैंक