मोबाइल सेवा गुणस्तरमा तीनै टेलिकम कम्पनी पटक-पटक असफल,

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका तीनवटै टेलिकम कम्पनीको सेवा गुणस्तरहीन भएको पाइएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गरेको परीक्षणअनुसार नेपाल टेलिकम, एनसेल र स्मार्ट

श्रमिक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति

काठमाडौं । सरकारले श्रमिक अस्पताल निर्माणका निम्ति सैद्धान्तिक सहमति दिएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त सहमति दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम, रोजगार तथा

सक्रिय बीमालेखको संख्या १ करोड नाघ्यो, म्यादी जीवन बीमा हिस्सा ४१ %

काठमाडौं । जीवन बीमा कम्पनीहरुले जारी गर्दै आएका विभिन्न बीमा योजनामध्ये म्यादी जीवन बीमा योजना बढी जारी हुने गरेको देखिएको छ । जीवन बीमा कम्पनीहरुको अन्य बीमा योजनाको तुलनामा बीमितहरुको

आइपीओमा मागभन्दा बढी आवेदन पर्दा बिक्री प्रबन्धक मालामाल

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको प्रवेश बढेसँगै साधारण सेयर (आइपीओ)मा पनि आवेदन दिनेको संख्या ह्वात्तै बढेको छ । कोरोना महामारीपछि निष्काशन भएका आइपीओमा माग भन्दा कैयौं गुणाबढी आवेदन पर्दै आएको

अब मेरो सेयर नवीकरण निःशुल्क गर्न सकिने

काठमाडौं । खल्ती एपबाट मेरो सेयर निःशुल्क नवीकरण गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो सेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो सेयर

पाँचखालमा स्मार्ट-सिटी निर्माणार्थ सिङ्गापुरको कम्पनीसँग सम्झौता

काभ्रे । पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले सिङ्गापुरको सुरबाना जुरोङ

डेपुटी गर्भनरको समितिले सुझाव दिएको ३ वर्षपछि आन्तरिक रेमिट्यान्सको सीमा घटाउँदै राष्ट्र बैंक

गैरकानूनी वित्तीय कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्सको च्यानलमा कडाई गर्ने घोषणा गरेको नेपाल राष्ट्र बैंकले डिजिटल वालेटलाई भने नियमनको दायरामा ल्याउन सकेको छैन । काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक

युक्रेन मामिलामा अमेरिका फस्दा दक्षिण अमेरिकामा चीनको बलियो उपस्थितिः ४५० अर्ब डलरको ब्यापार

एजेन्सी । रसियाले युक्रेनमाथि हमला गर्न लागेको भन्दै अमेरिकाको नेतृत्वमा नेटो सम्वद्ध देशहरु यतिबेला सैन्य गतिविधिलाई बढावा दिइरहेका छन् । रुस-युक्रेनबीचको संकट कसरी समाधान होला भन्ने बारेमा कुनै निष्कर्ष निस्केको

भन्सार एजेन्टले कसरी सहजीकरण गर्छन् ? एजेन्टको काम के हो ?

काठमाडौं । सरकारले २० वर्षपछि भन्सार एजेन्टका लागि लाइसेन्स वितरण गर्ने भएको छ । लामो समयको अन्तरालमा जारी हुन लागेको भन्सार एजेन्टको लाइसेन्स यसपटक ६६० जनाले पाउनेछन् । भन्सार विभागले

ऋण लिएर सेयर किन्न राष्ट्र बैंकले कडाइ गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाइ गर्ने नीति लिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत बंैक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात