सवारी साधनको एलसी मार्जिन घटाउन राष्ट्र बैंकलाई नाडाको
काठमााडौं । नेपाल अटो मोबाइल एशोसिएसन (नाडा)ले सवारी साधनको आयातमा एलसी मार्जिन घटाउन राष्ट्र बैंकलाई आग्रह गरेको छ । नाडाले सवारी साधनलगायत अटोमोवाइल स्पेयर पार्टसहरूको आयातका लागि एलसी खोल्दा न्युनतम