एमसीसी देशको हितमा छ, संसदबाट पारित नहुन पनि
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् । बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को लोर्कापण कार्यक्रममा