प्राइम बैंकले निक्षेपभन्दा बढी कर्जा दियो, ऋणपत्र जोड्दा

काठमाडौं । प्राइम बैंकले निक्षेपभन्दा बढी कर्जा दिएको भेटिएको छ । प्राइम बैंकको माघ मसान्तसम्म निक्षेप १ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेको छ भने बैंकले माघ मसान्तसम्म १ खर्ब

बैंकिङ प्रणालीमा निक्षेप बढ्यो, कर्जा प्रवाह घट्यो

काठमाडौं । फागुन पहिलो साता वाणिज्य बैंकमा निक्षेप संकलन बढेको छ भने कर्जा प्रवाह घटेको छ । बैंकर्स संघका अनुसार एक साताको अवधिमा बैंकमा निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३

उपत्यकामा नयाँ स्मार्ट सिटी बनाउने गृहकार्य शुरु, प्रस्तावित लागत पौने ३ खर्ब

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले इशान शहरबाट उपत्यकाका नयाँ स्मार्ट सिटी बनाउन गृहकार्य शुरु गरेको छ । प्राधिकरणले उपत्यकामा ४ स्मार्ट सिटी बनाउने भनिएकोमध्ये प्राधिकरणले इशान शहरबाट शुरु गर्नका

बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा सेयर बजारमा बढोत्तरी, कारोबार रकमले दिएन साथ

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजारमा दोहोरो अंकको सुधार भएपनि कारोबार रकमले भने साथ दिन सकेको छैन । यो दिनको कारोबारमा दोहोरो अंकको सु्धार आँउदा

पैसा नभएको ५१ लाखको चेक दिएर फरार बिनोद थापा पक्राउ

काठमाडौं । बैंक अफ काठमाण्डूको ५१ लाखको पैसा नभएको चेक दिएर फरार रहेको बिनोद थापालाई प्रहरीले फक्राउ गरेको छ । नुवाकोट जिल्ला लिखु गाउँपालिका–४, हाल काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने विनोद

तरलता अभाव चर्किएपछि १९२ दिनदेखि लगातार अन्तरबैंक ब्याजदर ४% माथि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउन तेस्रो सातासम्म न्यून रहेको अन्तर बैंक ब्याजदर तीन सातापछि एकाएक बढ्यो । साउनको १५ गतेसम्म १ प्रतिशतभन्दा कम रहेको अन्तर बैंक ब्याजदर

काठमाडौंका चार ठाँउमा डिशहोम फाईवरनेटका सोरुम

काठमाडौं । डिशहोम फाईवरनेटले काठमाडौंमा एकैदिनमा चारवटा सोरुम उद्घाटन गरेको छ । बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन गरिएको

ग्रीनलाइनका सञ्चालक अग्रवाल बैंकिङ कसुरमा पक्राउ

काठमाडौं । मदिरा कारोबारी अमित अग्रवाल बैंकिङ कसुरमा पक्राउ परेका छन् । महानगरिय प्रहरी आयुक्त कार्यालयका एआइजी हरिबहादुर पालका अनुसार शनिबार अग्रवाललाई पक्राउ गरिएको र ४ दिन म्याद थप भइ

नयाँ निर्जीवन बीमा कम्पनीले अझै दिन सकेनन् लगानीकर्तालाई प्रतिफल

काठमाडौं । हाल नेपालमा २० वटा कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्दै आएका छन् । तीमध्ये सानिमा जनरल, जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुमध्ये नयाँ कम्पनी हुन्

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेकोे छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार ४ सय रुपैयाँले घटेर ९६