सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार १ सय रुपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएकोमा आइतबार ९६ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु