प्रोग्रेशिभ फाइनान्सले कति दिने भयो लाभांश ?



काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आव २०७७/०७८ सम्मको मुनाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१ प्रतिशत सहित ६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव कम्पनीको आगामी आवको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु