बिदेशमा बस्ने महिला दुधे बच्चालाई छोडेर हिड्ने कि

एनआरएनएको ८औं विश्व सम्मेलनमा मैले महिला उपाध्यक्षको पदमा उम्मेद्वारी दिने निर्णय गरेकी छु । एनआरएनएको नेतृत्वमा गएर एनआरएनए अभियानलाई अझै सशक्त र प्रभावकारीरुपमा अघि बढाउने मेरो मुख्य उद्देश्य हो ।