‘अभियानलाई स्वाभाविक रुपमा अघि बढाउने चुनौति छ’

काठमाडौं । ‘नेपालीका लागि नेपाली’ भन्ने मुल मन्त्रका साथ विगत १४ वर्षदेखि समृद्ध नेपालको सपना साकार पार्न लागिपरेको गैरआवासीय नेपाली संघको अभियानमा म शुरुका दिनदेखि नै सकृयतापूर्वक संलग्न हँुदै आइरहेको कुरा