मध्यरातमा कसले च्यात्यो भरतपूर महानगरको मतपत्र ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको छ । मतगणना जारी रहेको बेलामा राती ११ः५२ बजे मतगणना स्थलमा रहेका दलका प्रतिनिधिले नै मतपत्र च्यातेको निर्वाचन आयोगका सचिब गोपीनाथ मैनालीले जानकारी दिए

निर्वाचन आयोगले भन्यो- भरतपूरको मत गणना रोकिएकै छैन

काठमाडौं । निर्वाचन आयोगका सचिब गोपीनाथ मैनालीले भरतपूर महानगरपालिकाको मत गणना नरोकिएको बताएका छन् । भरतपूर महानगरको मत गणना रोकिएको हल्ला चलेपनि सचिब मैनालीले मत गणना भइरहेको बताएका हुन् ।

भरतपुर महानगरकाे अपडेट: रेणुको मतान्तर ७ सय ८४मा झर्यो

चितवन । निकै रोचक मानिएको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरकी उम्मेद्वार रेणु दाहालको मतान्तर ७ सय ८४ मा झरेको छ । पछिल्लो मत अनुसार एमालेका देवी ज्ञवालीले ४० हजार

भरतपुर २१ मा रेणुलाई कांग्रेसको ७८ प्रतिशत भोट

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना रोमान्चक मोडमा पुगेको छ । कांग्रेस–माओवादी गठबन्दधनी मेयरकी उम्मेद्वार रेणु दाहालले एमालेका देवी ज्ञावालीसँगको मत मतान्तर ह्वात्तै घटाएकी छन् । भर्खरै सम्पन्न भरतपुर महानगरपालिका

१३ दिनपछि काठमाडौंको मतगणना सकियो, मेयरमा बिद्यासुन्दर शाक्य बिजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका बिद्यासुन्दर शाक्य बिजयी भएका छन् । मतगणनाको १३ दिनपछि आज मतपरिणाम आएको हो । उनको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका राजुराज जोशी रहेका छन्

सबै दलको बिजयी संख्या, एमालेबाट बिजयी महिला जतिपनी छैन: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले अन्यपाटीका सबै बिजयी जनप्रतिनिधी जोड्ने हो भनेपनि एमालेका महिला प्रतिनिधी जतिसम्म नपुग्ने बताएका छन् । पोखरामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले

महिला भलिबल प्रतियोगिता जेठ २३ बाट, केएनपीको ५ लाख, बिजेता टिमलाई १ लाख ५० हजार

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बहुउद्देश्यीय पेन्टस् कम्पनी केएनपी जापान प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ । आगामी जेठ २३ गतेदेखि हुने प्रतियोगिताका

शहरी विकासमन्त्री अर्जुननरसिंहले ५० लाख घुस मागेको आवास कम्पनीका जीएमको आरोप

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडका महाप्रबन्धक दूतबहादुर गुरुङले सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूसँग ५० लाख रुपैयाँ घुस मागेको आरोप लगाएका छन् । आफूले घुस नदिएपछि मन्त्री केसीले आफूलाई पदबाट

भारुको अबैध कारोबार गर्ने १० जना पुलिसको फन्दामा

काठमाडौं । केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी) प्रतिबन्धीत १८ लाख ४४ हजार भारतीय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको छ । सिआइबीले प्रतिबन्धीत ५ सय र १ हजार भारतीय रुपैयाँको

दोस्रो चरणको निर्वानमा भाग नलिने राजपाको निर्णय, उम्मेदवारी दर्ताको दिन आमहड्ताल

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणको निर्वाचनमा भाग नलिने भएको छ । राजपाको नेतृत्वमा रहेको संघीय गठनबन्धनले निर्वाचन बहिस्कार गर्दै निर्वाचन विथोल्ने गरी आन्दोलनको घोषणा समेत गरेको