भरतपुर महानगरकाे अपडेट: रेणुको मतान्तर ७ सय ८४मा झर्यो



चितवन । निकै रोचक मानिएको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरकी उम्मेद्वार रेणु दाहालको मतान्तर ७ सय ८४ मा झरेको छ ।

पछिल्लो मत अनुसार एमालेका देवी ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याएका छन् भने रेणी दाहालले ४० हजार १ सय ९६ मत ल्याएका छन् । अब दुईवटा वडा मत गन्न बाँकी छ ।


क्लिकमान्डु