फोहोर सडक सफा गर्न काठमाडौंका मेयर भोलिदेखि सडकमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचत मेयर विद्यासुन्दर शाक्य बिहीबारदेखि सडक सरसफाइका लागि आफैं सडकमा आउने भएका छन् । धुलो र धुवाँका कारण काठमाडौंको सडकमा मास्क लगाएरमात्र हिड्नुपर्ने अवस्थाको अन्त्य गर्न

भरतपुर मतपत्र काण्डको छानविन टोलीले आयोगलाई बुझाएको प्रतिवेदनमा के छ ?

चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले बुधबार निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो

यसरी सपथ खाए काठमाडौं महानगरका प्रमुख शाक्यसहित जनप्रतिनिधिले

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा विशेष समारोहकाबिच सपथ ग्रहण

जथाभावी बाटो काट्ने तीन हजार ३४८ जना कारबाहीमा, ४ लाख २४ हजार जरिवाना उठ्यो

काठमाडौं । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् । जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा

मानव संसाधन सम्मेलन सम्पन्न

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) ले काठमाडौंमा आयोजना गरेको मानव संसाधन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन एनबीआइका अध्यक्ष अजय श्रेष्ठ र म्यनेजमेन्ट डेभलपमेन्ट ईन्ष्टिच्युट मानव संसाधन अध्यक्ष

अर्थमन्त्री महराले भने- देउवा सरकारको अर्थमन्त्री मै हुनसक्छु

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ सरकारको अर्थमन्त्रीमा आफू दोहोरिन सक्ने बताएका छन् । महराले कांग्रेस–माओवादी गठबन्धनबाटै नयाँ सरकार बन्ने भएकाले आफू नयाँ सरकारको अर्थमन्त्री बन्न सक्ने संभावना रहेको बताएका

काठमाडौंका यी ठाउँमा अब तपाईले बिजुलीका तार देख्न पाउनुहुन्न

काठमाडौं । अव्यवस्थित बिजुलीका तारहरुले काठमाडौं शहरलाई कुरुप बनाएको छ । गुजुल्टिएका बिजुलीका तारहरुले शहरको सुन्दरता मात्रै बिगारेको छैन, सर्वसाधारणको सुरक्षालाई पनि जोखिममा पारेको छ । काठमाडौंको सुन्दरता बचाउन र

सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौं । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर

बाजुराको कोल्टीमा सेनाको जहाज दुर्घटना

काठमाडौं । बाजुराको कोल्टीमा नेपाल सेनाको(स्काइ ट्रक) विमान दुर्घटना भएको छ । सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटबाट डाइभर्ट गर्दा दुर्घटनामा परेको हो । विमाानमा

रहेनन् पर्यटन व्यवसायी बिके श्रेष्ठ, आजै पशुपति आर्यघाटमा अनत्येष्टि गरिने

काठमाडौं । पर्यटन व्यवसायी बिके श्रेष्ठको निधन भएको छ । होटल एसोसिएसन अफ नेपालका पूर्ब अध्यक्ष तथा र्याडिसनका होटल प्रबन्ध निर्देशक श्रेष्ठको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको