बाजुराको कोल्टीमा सेनाको जहाज दुर्घटना



काठमाडौं । बाजुराको कोल्टीमा नेपाल सेनाको(स्काइ ट्रक) विमान दुर्घटना भएको छ ।

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटबाट डाइभर्ट गर्दा दुर्घटनामा परेको हो ।

विमाानमा दुईजनाको जिवितै उद्दार गरिएको छ भने पाइलट कैलाश गुरुङको निधन भएको छ ।

कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट जहाज दुर्घटनामा परेको हो ।


क्लिकमान्डु