यसरी मर्मत हुँदै छ, भत्किएको बीपी राजमार्ग (फोटोफिचर)

सिन्धुली । केहि समय अघि बीपी राजमार्ग भत्किँदा काठमाडौं उपत्यकाबाट पूर्वी भेगतर्फ जाने छोटो बाटो केहि दिनका लागि बन्द भयो । यसले कयौं यात्रुहरु समस्यामा परे । सरकारले अस्थाईरुपमा बाटो

विद्यालय भर्ना हुनुअघि आँखा परीक्षण अनिवार्य

काठमाडौं । सरकारले विद्यालय भर्ना हुनुअघि अनिवार्यरुपमा आँखा परीक्षण गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ‘राष्ट्रिय आँखा स्वास्थ्य नीति-०७४’ पारित गरेको हो । स्वास्थ्यमन्त्री गगन थापाको

अर्बपति चौधरीका छोरालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका चर्चित उद्यमी विनोद चौधरीका कनिष्ठ सुपुत्र वरुण चौधरीलाई शुभविवाहको उपलक्ष्यमा बधाई एवं शुभकामना ब्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चौधरी ग्रुपका अध्यक्ष विनोद

डीआइजी मुद्दाको सुनुवाइ आज, तोकिए ७ न्यायाधीश

काठमाडौं । डीआइजी नवराज सिलवालको मुद्दाको सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीले सिलवालको मुद्दा सुनुवाइका लागि ७ न्यायाधीशको ‘वृहत पूर्णइजलास’ तोकेकी छिन् । कार्कीले सिलवाल

बाँदर ब्यापारीको कथा र सेयर बजार

एकादेशमा एउटा गाउँ थियो । चारैतिर पहाडले घेरेको कचौरा आकारको त्यो गाउँ वरिपरी घना जंगल थियो । वा भनौ, जंगलको काखमै थियो त्यो गाउँ । गाउँलेहरु जंगलसँग घाँसपात, काठ दाउरा

पोखरा जाने राजमार्ग दैनिक ३ घण्टा बन्द हुने

काठमाडौं । मुग्लिङ पोखरा सडक खण्ड ७ दिनका लागि दैनिक ३ घण्टा बन्द हुने भएको छ । पृथ्वी राजमार्ग अन्तरगतको मुग्लिङपुलदेखि आँबुखैरेनी बीचको स्थानमा पहिरो रोकथामका लागि सडक बन्द गरिन लागेको हो

काठमाडौँमा भारी वर्षा,अझै केही दिन जारी रहने

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । बिहान ९ बजेसम्मको मौसमी विवरणअनुसार  काठमाडौँमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी धनकुटामा ३७,

एकसाताभित्र प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिने

काठमाडौं । एकसाताभित्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राजिनामा दिने भएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि प्रचण्डले प्रधानमन्त्री पद कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने

प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि

काठमाडौं । आइतवार भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । मतगणना सुरु भएको ललितपुर महानगर महालक्ष्मी नगरपालिका,यस्तै काठमाडौंको शंखरापुर,किर्तिपुर नगरपालिकामा एमाले अगाडि देखिएको छ ।

निर्वाचन सम्पन्न, आज रातीबाटै मतगणना हुने

काठमाडौं । पहिलो चरणको स्थानिय निर्वाचनको लागि निर्वाचन अयोगले मतदान गर्ने तोकेको ५ बजेको समय समाप्त भएको छ । यस बिचमा राजनीतिक दलका नेता, कार्यकर्ता र सर्बसाधारणले उत्साह पुर्बक मतदानमा