राष्ट्रपतिसँग शीर्ष नेताको भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गरेका छन् । प्रमुख दलका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतलनिवासमा आज सम्पन्न भेटमा उनले निर्वाचन

गैंडाकोटलाई सम्मृद्ध बनाउने एमाले मेयरका उम्मेद्वारको घोषणा

नवलपरासी । गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले आफूले चुनाव जिते गैंडाकोटलाई सम्मृद्ध बनाउने घोषणा गरेका छन् । एमालेका तर्फबाट मेयरका उम्मेद्वार रहेका उनले गैंडाकोटलाई सम्मृद्ध बनाउने घोषणा गरेका छन् ।

यस्तो पनि देखियो चुनाब प्रचार शैली…

काठमाडौं । २०७४ बैशाख २७ गते । बिहानको करिब ८ बजे तिर । कोटेश्वरको नरेफाँट । गाडीमा राखिएको लाउडस्पीकरको ठूलो आवाज कोठाभित्रसम्म आइपुगेको थियो । चर्को स्वरमा लोक आधुनिक गीत

लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन उपराष्ट्रपतिको आग्रह

बुटवल। उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धदर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताएका छन् । उनले बुद्धदर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपाल र नेपालीका लागि गौरवको विषय

अब सस्तो मै क्यान्सरको उपचार

काठमाडौँ । क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ । प्रोटोकलमा १७ प्रकारका क्यान्सरको उपचारका लागि छुट्टाछुट्टै शुल्कको व्यवस्था गरिएको

संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति

काठमाडौँ। सत्ता साझेदार प्रमुख दुई दल, प्रमुख प्रतिपक्षी दल एवम् राष्ट्रिय जनता पार्टी नेपालबीचमा संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस,

कुन पार्टीलाई भोट हाल्ने ? यी तथ्य पढेर निर्णय गर्नुहोस्

स्थानीय तहको निर्वाचन संघारमा छ । २० वर्षपछि हुन लागेको निर्वाचनको रौनक अझै बढी छ । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गराउने महत्वपूर्ण अवसरको रुपमा यसलाई लिइएको छ । विगतका

राजविराजमा सुँगुर आतङ्क, नगरवासी हैरान

राजविराज। विगत लामो समयदेखि सप्तरीको सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर छाडा छोडिँदा नगरवासी हैरानी खेप्न बाध्य भएका छन् । करिब ६० बिगाहा क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाभित्र सुँगुर छाडापनका कारण यहाँका

तीनवटा गाडी आपसमा ठोक्किँदा तेह्र घाइते

चिवतन। पूर्वी चितवनको रत्ननगरस्थित सौराहा चोकमा तीनवटा गाडी एकआपसमा ठक्कर खाँदा १३ यात्रु घाइते भएका छन् । रत्ननगर नगरपालिका–१ स्थित सडकमा गएराति १२ः३० बजेको समयमा उक्त दुर्घटना भएको हो ।

चीनको ओवीओअार अवधारणामा हस्ताक्षर गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा हस्ताक्षर गर्ने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए