प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि



काठमाडौं । आइतवार भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ ।

मतगणना सुरु भएको ललितपुर महानगर महालक्ष्मी नगरपालिका,यस्तै काठमाडौंको शंखरापुर,किर्तिपुर नगरपालिकामा एमाले अगाडि देखिएको छ ।
यस्तै नवलपरासीमा गैडाकोट तथा मध्यविन्दुमा एमाले अगाडि देखिएको छ । मकानपुरमा पनि एमाले अगाडि देखिएको छ ।

कांग्रेस भने काठमाडौंको चन्द्रागिरी,ललितपुर मनहरामा,जुम्लामा कांग्रेस अगाडि देखिएको छ । सरकारको नेतृत्व गरिरहेको एकीकृत माओवादी भने कुनैपनि स्थानीय तहमा अगाडि देखिएको छैन ।

 


क्लिकमान्डु