प्रि-ओपनिङमा सामान्य सुधार, करिब ८ लाखको कारोबार

काठमाडौं । बुधबारको प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.७५ प्रतिशतले बढेको छ । बजार १.७५ प्रतिशतले बढेर परिसूचक २८३७.३२ बिन्दुमा रोकिएको छ ।

आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को

‘लिडर’ नेपाल लाइफले गुमाउँदैछ बजार हिस्सा, लगानीकर्ताको प्रतिफल र बीमितको बोनस घट्यो

काठमाडौं । लामो समयदेखि जीवन बीमा कम्पनीमध्ये अब्बल र नम्बर वान भनेर परिचित नेपाल लाइफ इन्स्योरेन्सको बजार हिस्सा पछिल्लो समय घट्दै गएको सूचकांकहरुले देखाएका छन् । एक दशकयता जीवन बीमा

इमर्जिङ नेपालको आइपीओ निष्काशन, कति दिने आवेदन ?

काठमाडौं । इमर्जिङ नेपालले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । जसमा ११

पुँजीवृद्धिले समस्या ल्याएको तर्कमा राष्ट्र बैंकको असहमति, हकप्रद माग्नेले अहिले विरोध गर्न मिल्दैन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघको अध्ययनले नेपाल राष्ट्र बैंकले लिएको पुँजी वृद्धिको नीतिको कारण अहिलेको तरलता समस्या आएको उल्लेख गरेको छ । परिसंघको अध्ययनमा २०७२ सालमा नेपाल राष्ट्र

कुन-कुन बैंक ‘प्रणालीकै लागि महत्वपूर्ण’ हुन् ? राष्ट्र बैंकले वर्गीकरण गर्न नसक्नुका यस्ता छन् कारण

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले आइतबार तरलता अभावका कारण र समाधानका उपायहरु नामक प्रतिवेदन सार्वजनिक गर्दै प्रणालीगत महत्वपूर्ण अर्थात् सिस्टमिकल्ली इम्पोर्टेन्ट (प्रणालीकै महत्वपूर्ण) बैंक घोषणा गर्न माग

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा मागभन्दा ६८ गुणा आवेदन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक निष्काशन(आइपीओ) ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ । प्राप्त आवेदनको हिसाबले यो निष्काशनमा अहिले सम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो ।

पुसमा ३ अर्ब ६७ करोड बीमाशुल्क संकलन, बाग्मती प्रदेशको हिस्सा ६७%

काठमाडौं । चालु आवको पुस महिनामा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले तीन अर्ब ६७ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले सम्पत्ति बीमा, सामून्दि«क बीमा,

निर्जीवन बीमा कम्पनीद्वारा १९ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अर्थात पौष मसान्सम्ममा १९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पौष

सेयर बजारमा दोहोरो अंकको गिरावट, देखिएन स्थानीय तह निर्वाचनको प्रभाव

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको समय घोषणा गरेसँगै सेयर बजारमा बढोत्तरी आउने भन्ने चर्चा भएपनि मंगलबार भने बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबारको सुरुमा केही बढेत्तरी भएर