सानिमा जनरल इन्स्योरेन्सको नाफा ९५% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा सानिमा जनरल इन्स्योरेन्सले खुद नाफा ९५.६५ प्रतिशतले बढाएको छ । यस अवधिमा कम्पनीले ५ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ

बीमा कम्पनीले सीइओको तलब घटाउन नपाउने

काठमाडौं । बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा कटौती गर्न नपाउने भएको छ । एउटा बीमा कम्पनीबाट अर्को कम्पनीमा जाँदा वा सोही कम्पनीमा नयाँ नियुक्ति गर्दा बीमा कम्पनीका प्रमुख

रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ४६% ले बढ्यो, नाफामा सामान्य सुधार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ४६.२३

जाल्पा सामुदायिक लघुवित्तमा आवेदन दिन छुट्ला है ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ । आइपीओमा माग भन्दा ५६.१८ गुणा बढी

साढे ८ करोडको आइपीओ ल्याउँदै राष्ट्र उत्थान लघुवित्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५०

ब्याजदर बढी दिएपछि पैसा मुद्दतिमा सिफ्ट, बैंकको लागत बढ्दा तरलता व्यवस्थापन गर्न कठिन

काठमाडौं । बैंकहरुले बचत खातामा कम ब्याजदर दिएपछि निक्षेपकर्ताहरु मुद्दति निक्षेपमा सिफ्ट भएको देखिएको छ । बैंकहरु मुद्दति निक्षेपमा भर पर्दै गएपछि तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष बैंक तथा

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले ७ प्रतिशत बोनस सेयर तथा

रेवतबहादुर कार्कीको सिफारिसमा धितोपत्र बोर्ड अध्यक्ष बन्न ५ जना छानिए

काठमाडौं । धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले दिएको नम्बरको आधारमा नयाँ अध्यक्षको लागि ५ जनाको नाम सर्टलिष्ट भएको छ । कार्कीलाई धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले आवेदकको मुल्यांकन गर्ने जिम्मेवारी

अनुजमणि र मनिष कुमारीबाट बाहिरिए, कामू सीइओको जिम्मा खनाललाई

काठमाडौं । कुमारी बैंकमा कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा रामचन्द्र खनालले पाएका छन् । कुमारी बैंकमा प्रमुख सञ्चालन अधिकृतको भूमिकामा रहेका खनाललाई कामू सीइओको जिम्मेवारी दिएको हो । सोमबार बसेको

एनआइसी एशियामा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा पाइन्छ यी २४ फाइदा

काठमाडौं । एनआइसी एशिया बैंकको सर्बश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले विभिन्न २४ वटा फाइदा पाउने छन् । बैंकले गत कात्तिक १ गतेदेखि ल्याएको यो खातामा सर्वाधिक उच्च ब्याजदर, तीन/तीन वटा