प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीले ७ प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयर कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिन लागेको हो ।


क्लिकमान्डु