प्रि-ओपनिङमा सामान्य सुधार, करिब ८ लाखको कारोबार



काठमाडौं । बुधबारको प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १.७५ प्रतिशतले बढेको छ । बजार १.७५ प्रतिशतले बढेर परिसूचक २८३७.३२ बिन्दुमा रोकिएको छ । १० कम्पनीको ६५० कित्ता सेयर ७ लाख ९३ हजार २४५ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रि-ओपनिङमा ६ वटा कम्पनीले कमाउँदा २ वटा कम्पनीले गुमाएका छन् भने एउटा कम्पनीमा कुनै परिवर्तन आएको छैन ।


क्लिकमान्डु