बीमाको पहुँच १०% ले बढेर ३५% जनसंख्यामा पुग्यो

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको पहुँच १०.१४ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको पुसमसान्तसम्ममा बीमाको पहुँच ३५ प्रतिशत जनसंख्यामा पुगेको हो । तथ्यांक विभागको

ग्लोबल आइएमई बैंकको ५०औं एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

कठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका–५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको

आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेष्ट बैंकबाीच सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट

सेयरको लगानीमा तपाईं कति सफल ?

व्यवसायमा सफलता थाहा पाउन आफूले गरेको कामको मूल्यांकन गर्ने आधार हुनुपर्छ । यसरी मूल्यांकन वा तुलना गर्ने आधार सामान्यतया ४ वटा हुन्छन् । पहिलो, विगतको कार्यसम्पादन । यसको अर्थ अघिल्लो

क्युआर कोडले व्यापक बनाउँदै छ डिजिटल भुक्तानी, बैंकले ऋण पनि दिनसक्ने

काठमाडौं । नेपालमा क्युआर कोडबाट बिल भुक्तानी हुन लागेको धेरै भएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि १८ महिनादेखि क्युआर कोड भुक्तानीको विवरण उल्लेख छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेसमा छुट

काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेसबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको

बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिसमा परेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम

सतकको गिरावटपछि सेयर बजार स्थिर

काठमाडौं । सोमबार सेयर बजार स्थिर बनेको छ । इन्ट्रा डे कारोबारमा बजार २७२८.१३ बिन्दुमा पुगेको थियो भने घटेर २६९६.३७ बिन्दुमा पुगेको थियो । पुनः कसेक्सन देखिएको बजार अन्तिम समयसम्म

बैंक ब्याजदर यथाशिघ्र पुनरावलोकन गर्न फोरमको अनुरोध, लगानीकर्तालाई संयमित हुन आग्रह

काठमाडौं । नेपाल इन्भेष्टर फोरमले बैंकले अत्याधिक वृद्धि गरिएको ब्याजदर यथाशिघ्र पुनरावलोकन गर्न अनुरोध गरेको छ । फोरमले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो । फोरमका अनुसार तरलताको

एसईईडी ल्याब बुटवलमा सिटिजन्स बैंकको कार्ड बाहकलाई ३०% छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र एसईईडी ल्याब बुटवलबीच छुटको सम्झौता भएको छ । बैंकको कार्डबाहकलाई ३० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर पश्चात्