जसले सेयर बजारबाट २० बर्षमा हजारलाई ११ अर्ब

भनिन्छ, जीबन सिधा रेखामा हिड्दैन । शेयर बजार पनि जीवनकै अङ्ग हो । नेपाली पूँजी बजारको कुरा गर्दा करिब २० लाख लगानीकर्ताका जीवनको एक हिस्सा बनेको छ, पूँजी बजारको यही

काष्ठमण्डप विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन ३० मंसिर

काठमाडौं । काष्ठमण्डप विकास बैंकले कात्तिक २६ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिन ३० मंसिर हो । काष्ठमण्डपले ४ बराबर १ किताको दरले हदप्रद जारी गरेको छ ।

राष्ट्र बैंक संचालककै आफन्तले किने समस्याग्रस्त जनरल फाइनान्स

काठमाडौं । जनरल फाइनान्स कम्पनी समस्याग्रस्तबाट मुक्त भएको छ । नयाँ समुहले कम्पनी किनेर चलाउने भएपछि राष्ट्र बैंकले सो कम्पनीलाई समस्याग्रस्तको सुचीबाट हटाएको हो । कम्पनीको पूँजीकोष करिब १८ प्रतिशतले

बेलायती पाउण्ड अब माशांहारीबाट शाकाहारी हुने

काठमाडौं । बैंक अफ इङगलैंण्डले आफ्नो नोट आपूर्तिकर्ता ‘इनोभिया’लाई अब नयाँ आउने पाँच पाउण्डको पलास्टिकको नोटमा जनावरको बोसोको प्रयोग नगर्न आग्रह गरेको छ । बैंकले इनोभियासगँ सम्झौतामा नोटमा बोसोको प्रयोग

भूकम्प पीडितलाई अनुदान बाँड्न खोलिएका १३० बिएलबी प्रयोगबिहिन, १ करोड ३० लाख लगानी अलपत्र

काठमाडौं । भूकम्प पीडितलाई घर बनाउन सरकारले दिने अनुदान रकम पीडितलाई स्थानीयस्तरमै दिने प्रयोजनको लागि खोलिएका १ सय ३० ओटा शाखा रहित बैंकिङ (बिएलबी) प्रयोग बिहिन भएका छन् । सरकारी

अब निजी जीप, कार र भ्यानको बीमा शुल्क बार्षिक १२ हजारसम्म कम

काठमाडौं । निजी जीप, कार, भ्यान जस्ता सबारी साधन आफै ठोक्किदा वा विग्रिदा क्षतिपूर्तिको लागि गरिने दाबीको बीमाको शुल्कमा ३० प्रतिशत कटौति भएको छ । बीमा समितिले १ पुसदेखि लागू

२२ अंकले घट्यो नेप्से, साढे ४० करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक करिब २२ अंकले घटेको छ । आज परिसुचक २१ दशमलब ८८ अंकले घटेर १५ सय २२ दशमलब ८ बिन्दुमा आइपुगेको हो । नेपाल

मुम्बइको क्रेडिट एनेलिसिस एण्ड रिसर्चलाई नेपालमा क्रेडिट रेटिङ गर्न अनुमति, चुक्तापूँजी ५ करोड

काठमाडौं । धितोपत्र बोर्डले नेपालमा क्रेडिट रेटिङ्ग संस्था स्थापना गर्नको लागि हालै क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वई, इण्डियालाई सहमतिपत्र प्रदान गरेको छ । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ वमोजिम क्रेडिट

अनुष्का श्रेष्ठ, जसलाई लघुवित्तले करोडपति बनायो

बनेपा । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । पाँच सय रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकि छिन् । छिमेक लघुवित्त

देबः विकास बैंकले १४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । देबः विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । २४ मंसिरमा बसेको बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको