जनता बैंक सीइओ लम्सालले बोर्ड मिटिङमै भने- राजिनामा
काठमाडौं । जनता बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनबीच विवाद चुलिएको छ । सञ्चालक समितिको बैठकमा सञ्चालकहरुले बैंकले राम्रो रिजल्ट देखाउन नसकेको भन्दै उच्च व्यवस्थापनको आलोचना गरेपछि बोर्ड बैठकमै सीइओ