ग्लोबल आइएमइ बैंक बेलायतमा पुरस्कृत



काठमाडौं । ग्लोबल आइएमइ बैंकलाई इन्टरनेशनल फाइनान्स म्यागजिन अफ लण्डनले ‘उत्कृष्ट इन्टरनेट बैंक, नेपाल -२०१६’ नामक पुरस्कार प्रदान गरेको छ ।

बैकका अध्यक्ष चन्द्र ढकाल र प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले उक्त पुरस्कार ग्रहण गरेका छन् ।


पुष्प दुलाल