टुरिजम्, मातृभूमि र कालिञ्चोक डेभलपमेन्ट बैंक गाभिए, एकीकृत
काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडसहित अन्य दुई विकास बैंकहरु गाभिएर आइतवारदेखिदेखि एकीकृत कारोबार गर्ने भएको छ । टुरिजम डेभलपमेन्ट बैंकमा मातृभूमि विकास बैंक र कालिञ्चोक डेभलपमेन्ट बैंक गाभिएर एकीकृत