महोत्तरीका महतोले पाए सिटी एक्सप्रेसबाट ४ आना घडेरी



काठमाडौं । दशैं तिहारको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले संचालन गरेको ‘सिट्टी बजाउनुहोस काठमाडौंमा घडेरी’योजनामा चार आना घडेरी महोत्तरीका सन्दिलिपकुमार महतोले जितेका छन् ।

महोत्तरी लक्ष्मीनिया निवासी महतोले योजनाको बम्पर योजना अन्ततरगत काठमाडौंमा ४ आना घडेरी जितेका छन् ।


पुष्प दुलाल