झिनो अंकले बढ्यो नेप्से, कारोबार ३२ करोडमा खुम्चियो

काठमाडौं । हिजो २६ अंकले घटेको नेप्सेमा आज सामान्य सुधार आएको छ । एक अंकका सामान्य बृद्धि भएको बजारमा कारोबार रकम भने हिजो ३८ करोड बाट आज ३२ करोड रुपैयाँमा

बैंक अफ काठमाण्डू लुम्बिनीले ६२ लाख कित्ता एफपिओ ल्याउने

काठमाडौं । बैंक अफ काठमाण्डु लुम्बिनीले ६२ लाख ८ हजार १ सय ३२ कित्ता अतिरित्त सेयर निस्कासन (एफपिओ) जारी गर्ने भएको छ । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर

कुमारी बैंकले २१ प्रतिशत बोनस दिने

काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१० प्रतिशत नगद लाभांश दिने

बैंकको सेयर किन्दा आरओइ हेर्ने गर्नुभएको छ ? यसकारण आवश्यक छ, आरओइ विश्लेषण

सेयर बजारमा लगानीकर्ताले सामान्यतः दुई तरीकाबाट नाफा कमाउने गर्छन् । पहिलो, लगानी गरेको कम्पनीबाट पाउने लाभांसबाट । र, दोस्रो, उक्त कम्पनीको बढेको बजार मुल्यबाट । पहिलो बाटोबाट नाफा कमाउनका निम्ति

खानीखोलाको साधारण सेयर सूचीकृत, उत्पादित बिजुली केन्द्रीय प्रसारण लाईनमा जोडिएन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । स्टक एक्चेन्जका अनुसार सो कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर आज

२६ अंकले घट्यो नेप्से, कारोबार ३८ करोडमा खुम्चियो

काठमाडौं। साताको कारोबारको पहिलो दुई दिन लगातार बढेको पूँजी बजार मापक नेप्से परिसुचक आज मंगलबार २६ दशमलव ०३ अंकले घटेकोे छ । कारोबार रकममा पनि उल्लेख्य गिरावट आइ ३८ करोडमा

सस्तो व्याजदरमा घर कर्जा चाहिए स्टान्डर्ड चार्टर्ड बैंक जानुहोस्

काठमाडौं । तपाई घर कर्जा लिने तयारीमा हुनुहुन्छ तर बैंकहरुको ब्याजदर देखेर त्रसित हुनुभएको छ भने तपाईँका लागि खुसीको खबर छ । तपाईँलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत व्याजदरमै आवासिय

तरलता अभावको प्रभाव: निक्षेपको ब्याजदर १० प्रतिशत पुग्यो

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत पुगेको छ । संस्थागत निक्षेपकर्तालाई १० प्रतिशतभन्दा बढी ब्याजदर दिइसकेका बैंकहरुले सर्वसाधारणलाईपनि १० प्रतिशत ब्याजदर

बीमा समितिको अध्यक्षमा चिरञ्जीबी चापागाईँ नियुक्त

काठमाडौं । सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा चिरञ्जीबी चापागाईँलाई नियुक्त गरेको छ । गत बिहीबारकै मितिमा आज (सोमबार) मुख्यसचिव डा. सोमलाल सुवेदीले चापागाईँलाई समितिको अध्यक्षमा नियुक्ति गरेको माइन्यूटमा

बैंकिङ क्षेत्रमा तरलता अभावको जोखिम झन् बढ्यो

काठमाडौं । लगानी गर्न मिल्ने रकम (तरलता) अभावका कारण थलिएको बैंकिङ क्षेत्रमा तरलताको जोखिम झनै बढेको छ । कर्जा विस्तारको तुलनामा अत्यन्तै कम निक्षेप संकलन भएकाले बैंकहरुमा तरलता संकुचन झन्