हिमालयन बैंकको सेयर लिलामी आजदेखि

काठमाडौं । हिमालयन बैंकले आज बिहिबार देखि १ लाख ४५ हजार ५ सय ६० कित्ता सेयर लिलामी गर्ने भएको छ । लिलामी सकार्न चाहनेले चैत १६ गतेसम्म आवे दिइसक्नुपर्नेछ ।

कृषि विकास बैंकको बोनस पाउन चैत १७ सम्म सेयर किन्नुपर्ने

काठमाडौं । कृषि बिकास बैंकले १० औं साधारण सभा आगामी चैत ३१ गते गर्ने भएको छ । सभाले अघिल्लो बर्षको नाफाबाट प्रस्ताव गरिएको २० प्रतिशत बोनस सेयर, कर प्रायोजनको लागि

सेञ्चुरीले ४० प्रतिशत हकप्रद दिने

काठमाडौं । सेन्चुरी कर्मसियल बैंकले इनोभेटिभ बिकास बैंक एक्वाएर पछि ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव आगामी साधारण सभामा लाने भएको छ । बैंकले आगामी चैत ३१ गते हुने छैठौं

कैलाशको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । कैलाश बिकास बैंकको २० प्रतिशत हकप्रद सेयर आज (चैत १० गते) बाट बन्द हुँदैछ । बैंकले २० प्रतिशत हकप्रदको बिक्री फागुन ६ गतेबाट शुरु गरेको थियो । बैंकले

मेगाको सेयर लिलामीमा

काठमाडौं । मेगा बैंकले बिक्री नभएको हकप्रद सेयरलाई लिलामीमा राखेको छ । बैंकले जारी गरेको सूचना अनुसार १ लाख ६८ हजार ९ सय ९२ कित्ता संस्थापक तथा २ लाख १७

कुमारी बैंकले शेयरधनीहरुलार्इ २१ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । कुमारी बैंकले आफ्ना शेयरधनीहरुका लागि २१ प्रतिशतको बोनस सेयर दिने भएको छ । त्यसैगरी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ । बैंकको

मेगा बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

काठमाडौं । मेगा बैंकले हालै नेशनल बैंकिङ्ग इन्ष्टिच्युटसँग सम्झौता गरेर प्रोपेसनल बैंकिङ सर्टिफिकेसन कोर्स (जेएएनबीआई)मा आफ्नो कर्मचारीहरु भर्ना गराएको छ । सो सम्झौताअनुसार बैंकले आफ्नो १०० जनाभन्दा बढी कर्मचारीले जेएएनबीआई

देव विकास बैंकले भित्रायो युनियन फाइनान्स

काठमाडौं । चुक्ता पुँजी बढाउनको लागि देव विकास बैंकले युनियन फाइनान्सलाई एक्वाएर गर्ने भएको छ । युनियनलाई गाभेपछि देवको चुक्ता पुँजी १ अर्ब ६२ करोड पुने छ । समझदारी पत्रमा

त्रिवेणी विकास बैंकको लाभांशमा सेयरधनी आफैले कर तिर्नुपर्ने

  काठमाडौं । त्रिवेणी विकास बैंकका सेयरधनीले लाभांशको सेयर आफै तिर्नुपर्ने भएको छ । बैंकले जारी गरेको सुचना अनुसार सेयरधनीले लाभांशमा लाग्ने कर सेयरधनीले तिर्नुपर्ने भएको हो । सामान्यतया कम्पनीले

५२ अंकसम्मको वृद्धि हासिल गरेको नेप्से, अन्त्यमा १८ अंकमा अड्कियो

काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) मा बुधबार निकै उतारचढाव देखिएको छ । १४६२.२३ अंक बाट आज दिन सुरु गरेको नेप्से परिचुकमा उतारचढाव देखिएको हो । कारोबारको समय १५१२ अंकसम्म