५ अर्बको ऋणपत्र मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (भोलि) ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । १३ वर्षे अवधि रहेको उक्त ऋणपत्रको नाम ‘विकास ऋणपत्र-२०८६’ रहेको छ ।

४५ सयभन्दा बढी नसाट्ने भन्दै फर्कियो भारतीय टोली

काठमाडौं । प्रतिवन्धित भारु नोट सटहीबारे कुरा गर्न आएको भारतीय टोली आज स्वदेश फर्किंदैछ । ५०० र १००० दरका ४५ सय भारुभन्दा बढी साट्न नसक्ने अडान राख्दै रिजर्भ बैंक अफ

२५ प्रतिशत बोनसपछि नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब माथि

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । सोमबार बिहान बिरगन्जमा भैरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभाले २५ प्रतिशत बोनस सेयर र कर

तपाईंको शहरमा कुन सेयर दलाल आउँदैछ ?

काठमाडौं । नेप्सेको निर्देशनपछि सेयर दलालहरु धमाधम काठमाडौं उपत्यकाबाहिर शाखा विस्तार गरिरहेका छन् । आइतबारमात्रै विभिन्न दलाल कम्पनीले मोफसलका ६ शहरमा शाखा विस्तार गरेका थिए । बैशाख १५ भित्र देशभरका

तपाईंलाई थाहा छ, नेपालमा कति नोट चलन चल्तीमा छन् ?

काठमाडौं । तपाईंलाई थाहा छ, देशभित्र कति नेपाली नोटहरु चलन चल्तीमा छन् ? बैंकिङ क्षेत्रलाई नजिकबाट नियाली रहनु भएको छ भने थाहा हुनसक्छ । होइन भने थाहा हुने कुरै भएन

बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्ने

काठमाडौं । बुटवल पावर कम्पनीले ३ सय ७० रुपैंयाँ प्रिमियममा १०० रुपैंयाँ ‘फेस भ्याल्यु’ जोडी ४ सय ७० रुपैंयाँमा एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेलाई आज चैत

नेपालगञ्ज, बनेपा र बिर्तामोडमा पहिलोपटक सेयर किनबेच

काठमाडौं । आइतबारबाट बिभिन्न ब्रोकरहरुले काठमाण्डौं उपत्यका बाहिर आफ्नो सेवा बिस्तार गरेका छन् । धितोपत्र बोर्डले तयारी नपुगेकाले केही समय शाखा बिस्तार रोक्न निर्देशन दिए पनि नेप्सेको दबावका कारण ब्रोकरहरुले

नेप्से बढ्दा पनि यी ३ कम्पनीका सेयरधनीलाई घाटा

काठमाडौं । नेप्से परिसूचक ४७.७९ अंकले बढ्दा पनि तीन कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आइतबार सप्तकोशी विकास बैंक, साहारा बिकास बैंक र प्रभु इन्स्योरेन्स प्रमोटर सेयरका लगानीकर्ताले गुमाएका हुन् ।

दलाल गाउँ छिरेकै दिन सेयर बजारमा उछाल

काठमाडौं । सेयर दलालहरुले काठमाडौं बाहिरबाट कारोबार सुरु गरेकै दिन नेप्सेमा बहार आएको छ । आजदेखि सेयर दलालहरु काठमाडौं उपत्यका बाहिरका ६ शहरबाट सेयर किनबेच सेवा सुरु गरेका थिए ।

बैंकरलाई सेयर लगानीकर्ताले भने- व्याजदर अचाक्ली महंगो भो, तत्काल घटाउनुहोस्

काठमाडौं । सेयर लगानीकर्ता संघले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउ आग्रह गरेको छ । संघका पदाधिकारीले बैंकर्स संघका अध्यक्ष अनिल साहलाई समेत भेटेरै ब्याजदर घटाउन आग्रह गरेका हुन् ।