नेप्सेमा ३४ अंकको वृद्धि, १ अर्ब ९० लाखको

काठमाडौं । मंगलबार सबै उप—सुचकहरुमा हरियाली छाउँदा नेप्से (नेपाल स्टोक एक्सेन्ज)मा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से ३४.०५ अंकले बढेर १७१०.२७ मा बन्द भएको छ । कारोबार रकमले पनि

आगामी बर्ष नै सबै स्थानीय तहमा बैंकका शाखा पुर्याइने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सबै स्थानीय तहमा कम्तिमा पनि एउटा बैंकको शाखा पुर्याउने गृहकार्य गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । सबै स्थानीय तहमा आगामी आर्थिक बर्ष

एनबी बैंकले ३ अर्ब रुपैयाँको हकप्रद सेयर बैशाख १० देखि बिक्री खुल्ला गर्ने

काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको ३ अर्ब २० करोड रुपैयाँ हकप्रद सेयर बैशाख १० देखि ल्याउने भएको छ । बैंकले हालको चुक्ता पुँजीमा १० कित्ता बराबर ८ कित्ता हकप्रद सेयर

आस्वा प्रणालीमा आवेदन दिन एक सय रुपैयाँ तिर्दा हुने

काठमाडौं । धितोपत्र बोर्डले माघदेखि स्वेछिक रुपमा कार्यान्वयनमा ल्याएको आस्वा प्रणालीलाई बढाउनको लागि सरकारी स्वामित्वको वाणिज्य बैंकलाई सहभागी गराउने भएको छ । पछिल्लो समय कुल निष्कासनको ६० प्रतिशत रकमको आवेदन

सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुकर्जा सेवाप्रदान गर्नको लागि यूकेएड सक्षम र माछापुच्छ्रे बैंकबीच साझेदारी

काठमाडौं । माछापुच्छ्रे बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ । जसअन्तर्गत नेपालभरका १४ वटा जिल्लामा रहेका सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुवित्त सेवाहरू प्रदान

२४ अंकले बढ्यो नेप्से, १ अर्ब ६१ करोडको कारोबार

काठमाडौं अन्य बाहेक सबै उपसूचकहरु बढेपछि सोमबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से २४.६२ अंकले बढेर १६७६ अंक पुगेको छ । कारोबार रकम पनि हिजोको १ अर्ब २१ करोडबाट

यी हुन् लाइसन्स माग्दै बीमा समितिमा दर्ता भएका २४ बीमा कम्पनी

काठमाडौं । बीमा क्षेत्रको नियामक निकायले १० दिनअघि बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका-२०७३ जारी गर्दै नयाँ बीमा कम्पनीको लाइसन्स खुल्ला गर्यो । समितिको यो नयाँ नीतिसँगै बीमा

मञ्जुश्री फाइनान्सको साधारण तथा प्रमोटर सेयर लिलामी आजदेखि

काठमाडौं । मञ्जुश्री फाइनान्सले आज चैत २८ गतेदेखि ६९ हजार १६ कित्ता साधारण सेयर र ९ लाख ३५ हजार ७४ कित्ता प्रमोटर सेयरको लिलामी गर्ने भएको छ । बैंकले गत

महुली सामुदायीक लघुबित्त वित्तीय संस्थाको आईपिओ अाउँदै

काठमाडौं । महुली सामुदायीक लघुबित्त वित्तीय संस्थाले आगामी बैशाख ७ गतेदेखि १ लाख २० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ । आज सोमबार एक सूचना प्रकाशित गर्दै कम्पनीले चाँडोमा

नेपाल बैंकको २३.७४ प्रतिशत हकप्रद सेयर पाउने भए आजै सेयर किन्नुहोस्

काठमाडौं । नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद सेयरका लागि भोली चैत २९ गते बुकक्लोज गर्ने भएको छ । यसको मतलब हकप्रद सेयर सुरक्षित गर्नका लागि लगानीकर्ताले आजै सेयर किन्नु पर्नेछ