विशेष साधारणसभाका लागि एनसीसीको बुक क्लोज

काठमाडौं । एनसीसी बैंकले विशेष साधारणसभाका लागि आगामी बैशाख ६ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । बैंकले बिशेष साधारण सभामा ५० प्रतिशत हकप्रदको प्रस्ताव लाने भएको छ

युनाईटेड मोदी हाइड्रोको आइपिओ बाँडफाँड

काठमाडौं । युनाईटेड मोदी हाइड्रोको आइपिओ बाँडफाँड भएको छ । ५ हजार देखि ३३ हजार रुपैंयाँसम्म आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट सेयर बाँडफाड गरिएको कम्पनीले जनाएको छ । उनीहरुले १० कित्ताको

सिभिल बैंकले सेयरधनीलाई ३० प्रतिशत हकप्रद सेयर दिने

काठमाडौं । सिभिल बैंकले ८ अर्ब चुक्ता पूँजी पुर्याउन ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । नेप्सेलाई पत्र लेख्दै बैंकले बुधबार बसेको सञ्चालक समितिको बैठकले पूर्व घोषित

सिटिजन्स बैंक र डलारको एक्सचेन्जबीच विप्रेषण सम्झौता

काठमाडौं । कुवेतबाट नेपालमा रकम भुक्तानीका लागि सिटिजन्स बैंक र डलारको एक्सचेन्ज कुवेतबीच विप्रेषण (रकम भुक्तानी दिने) सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काप्mले

धितोपत्र बोर्डले लगानीकर्तालाई भन्यो हल्लाको पछाडी नलाग्नुहोस्

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्तालाई हल्लाको पछाडी नलाग्न आग्रह गरेको छ । पछिल्लो समय अनलाइन संचार माध्यम तथा सामाजिक संजालमा विभिन्न कम्पनीका सेयर मुल्यको बारेमा समाचार आएको र धितोपत्र मुल्यलाई

नेप्सेमा सामान्य करेक्सन, २ अर्ब बढीको कारोबार

काठमाडौं । बिगत केहि दिन देखि निरन्तर दोहोरो अंकले बढेको नेप्सेमा बुधबार थोरै करेक्सन आएको छ । बुधबार नेप्से ६.७५ अंकले बढेर १७०३.०७ मा आएको छ । कारोबार रकम भने

बैंकमा नपाएपछि सहकारीमा झुम्मिए सांसद, सहकारी ऐन अलपत्र

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको संचालक तथा अध्यक्ष पदमा सांसद बस्न नपाउने ब्यवस्था गरिएपछि सांसदहरुले सहकारी संस्थामा भएपनि बस्न पाउनु पर्ने अडान राखेका छन् । प्रस्तावित सहकारी ऐनमा सहकारी

प्रभु इन्स्योरेन्सलको ५० प्रतिशत हकप्रद खुल्ला

काठमाडौं । प्रभु इन्स्योरेन्सले बुधबार चैत ३० गतेदेखि ५० प्रतिशत हकप्रद बिक्रि शुरु गरेको छ । बिक्रि आगामी जेठ २ गते बन्द हुनेछ । कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशतको

गरिमा र फस्टको कतिमा भयो मुल्य समायोजन ?

काठमाडौं । चैत ३० गते, बुधबार गरिमा बिकास बैंक र फस्ट माइक्रोफाइनान्सको मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार गरिमाको ७० प्रतिशत र र्फस्टको ५० प्रतिशत

नेपाल लाइफले दियो १० दिनमै १ करोड ४६ लाख रुपैयाँ मृत्युको बीमा भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० दिनमा मृत्यु दाबी भुक्तानी दिइको छ । पोखरा लेखनाथ महानगरपालिकाका २३ नम्बर निवासी बिमित स्व. मोती बहादुर गुरुङ्गको परिवारलाई १ करोड ८६ लाख ६५ हजार