गरिमा र फस्टको कतिमा भयो मुल्य समायोजन ?



काठमाडौं । चैत ३० गते, बुधबार गरिमा बिकास बैंक र फस्ट माइक्रोफाइनान्सको मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार गरिमाको ७० प्रतिशत र र्फस्टको ५० प्रतिशत हकप्रदपछिको मुल्य समायोजन भएको हो ।

गरिमाको सेयर मुल्य ३ सय ३५ रुपैंयाँमा समायोजन भएको छ भने फस्टको १ हजार रुपैंयाँमा समायोजन भएको छ ।

गरिमाको आधार मुल्य ३ सय १८ रुपैंयाँ, र फस्टको आधार मुल्य १ हजार ७ रुपैंयाँ रहेको छ ।


क्लिकमान्डु