१२ जीबन र ४ निर्जीबन बीमा कम्पनीले बुझाए

काठमाडौं । नयाँ बीमा कम्पनीको अनुमतिको लागि १६ कम्पनीले कागजात बुझाएका छन् । बीमा समितिले दिएको म्यादभित्र ती कम्पनीले आवश्यक कागजात बुझाएका हुन् । बीमा समितिले २१ दिनको म्याद दिएर

चुनावी माहोल तात्दा, नेप्से भने सेलायो, कसले कमाए ? कसले गुमाए ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । नेप्से २४.२ अंकले झरेर १६२८.९८ अंकमा आयपुगेको छ । कारोबार रकम पनि ६९ करोड २४ लाख रुपैंयाँमा सिमित

माछापुच्छ्रे  बैंकको दुलेगौडा शाखा संचालनमा

तनहुँ । माछापुच्छ्रे  बैंकले आइतबारदेखि संचालनमा आउने गरी दुलेगौडा शाखालाई शुक्लगण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा बजारस्थित मेनरोडमा स्थानान्तरण गरेको छ । शाखा स्थानान्तरको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन

सनराइज बैंकको ३० प्रतिशत हकप्रदको लागि बुकक्लोज

काठमाडौं । सनराइज बैंकले ३० प्रतिशत हकप्रद निष्काशनका लागि आगामी बैशाख ३० गते बुकक्लोज गर्ने भएको छ । यसको मतलब बैंकको हकप्रद शुरक्षित गर्न बैशाख २९ गतेसम्म सेयर किन्नुपर्ने भएको

यी सीइओ भए विकास बैंकहरुको नेता

काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व आएको छ । एसोसिएसनको शुक्रबार सम्पन्न साधारणसभाले मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमिति चुनेको

राष्ट्रिय बीमा कम्पनीले एफपिओ ल्याउने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चुक्ता पुँजी बढाउनको लागि थप सार्वजनिक निष्कासन(एफपिओ) ल्याउने भएको छ । कम्पनीले आज तीन वटा आर्थिक वर्षको साधारणसभा गरेको छ । तीनवटा आर्थिक वर्षमा कम्पनीले

यती डेभलपमेण्ड बैंक र महालक्ष्मी विकास बैंक गाभिने

काठमाडौं । यती डेभलपमेण्ट बैंक र महालक्ष्मी विकास बैंक गाभिएर महालक्ष्मी विकास बैंक भन्ने भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न यती डेभलपमेण्ट बैंकको १५ औं बार्षिक साधारण सभा उक्त निर्णय

सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्झौता भएको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत

बाहुबली- २ गर्यो तीन अर्ब रुपैयाँको बीमा

नयाँ दिल्ली । फ्युचर जनरल इन्स्सोरेन्स कम्पनीले तेलगु फिल्म बाहुबली- २ को २ अर्ब भारतीय रुपैयाँको बीमा गराएको छ । बीमा कम्पनीले फिल्म प्याकेज इन्स्सुरेन्स प्रोडक्ट अन्तर्गत बीमा गरेको हो

गभर्नरले भने- बैंकका सीइओ सा’बहरु अलि ‘क्रिएटिभ’ बन्नुपर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकका सीइओहरुलाई अलि क्रिएटिभ भएर काम गर्न सुझाब दिएका छन् । डेभलप्मेन्ट बैंकर्स संघको ११औं वार्षिक साधारणसभाको उदघाटन गर्दै गभर्नरले सीइओहरुलाई