गभर्नरले भने- नयाँ बजेट ऐतिहासिक हुन्छ

कठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबी नेपालले साउथ एसियामा नै नेपालको फिस्कल स्पेस राम्रो रहेकाले लगानी बढाउन सक्ने प्रसस्तै आधार रहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको

सेयर बजार सम्बन्धी जानकारी दिने मोबाइल एप बजारमा

काठमाडौं । नेपाली पुँजी बजारको विषयमा विविध जानकारी दिने उद्देश्यले ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसन (एप) सार्वजनिक भएको छ । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको सोर्स कोड प्राइभेट लिमिटेडले यो

स्टान्डर्ड चाटर्डको एफपिओ बाँडफाँट, कति आवेदन दिनेलाई कति पर्यो ?

काठमाडौं । केही दिनको अन्योल पछि अन्तत स्ट्यान्डर्ड चार्टड बैंकको एफपिओ बाँडफाँड भएको छ । एफपिओमा १ सय ४० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । यसको मतलब १

८ अंकले बढ्यो नेप्से, ५७ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टोक एक्सेन्ज (नेप्से) ८.३२ अंकले बढेर १६३७.३० अंक पुगेको छ । कारोबार रकम भने ५७ करोड २५ लाख मै खुम्चिएको छ ।

प्रतिकित्ता ३० हजार मुल्य रहेको युनिलिभरको नाफा घट्यो

काठमाडौ । नेपालको सर्वाधिक महंगो सेयर भएको युनिलिभिरको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म रिपोर्टमा नाफा ४.१८ प्रतिशतले घटेको छ । गत बर्ष तेस्रो

प्रिमियर इन्स्योरेन्सले गर्यो लोगो परिर्वतन, स्लोगन ‘क्लेम सजिलै पाईन्छ’

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २३ बर्ष पूरागरी २४ औं बर्ष प्रवेशको अवसरमा लोगो परिवर्तन गरेको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाँईले नयाँ सार्वजनीक

एसबिआईको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रदको लागि भोली (बैशाख २६ गते) बुकक्लोज गर्ने भएको छ । यसको मतलब ४० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्न आजै सेयर किन्नुपर्ने छ

हिमालयन बैंकको नाफा १६ प्रतिशतले बढ्यो, मेगा बैंकको कति ?

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५३ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । गत बर्ष सोहि अबधिको भन्दा यो १६.३५ प्रतिशतले बढि हो ।

ग्लोबल आइएमई बैंकको एटिएम नयाँ बानेश्वरमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ बानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ । नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरि बैंकले नयाँ बानेश्वरको एटिएम लाउन्चमा आफ्नो एटिएम सेवा सञ्चालनमा

कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले ६८ प्रतिशत लाभांश दिने

पोखरा । स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले लगानीकर्तालाई ६८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सातौं साधारण सभाले लाभांश दिने प्रस्ताव पारित गरेको छ