यती डेभलपमेण्ड बैंक र महालक्ष्मी विकास बैंक गाभिने



काठमाडौं । यती डेभलपमेण्ट बैंक र महालक्ष्मी विकास बैंक गाभिएर महालक्ष्मी विकास बैंक भन्ने भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न यती डेभलपमेण्ट बैंकको १५ औं बार्षिक साधारण सभा उक्त निर्णय पारित गरेको हो ।

सभामा दुबै बैंकको सेयर मुल्य अनुपात १ः१ कायम गर्ने प्रस्ताब पनि पारित गरिएको बैंकले जानकारी दिएको छ । बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा २१ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।


पुष्प दुलाल