पैसा जुटाउनुहोस्, ३ कम्पनीको आइपीओ भदौ ३ देखि

काठमाडौं । राम्रा कम्पनीमा सेयर लगानी गर्ने लगानीकर्ताको लागि भदौको पहिलो साता ३ वटा कम्पनीको साधारण सेयर (आईपीओ) आउँदै छ । तीन वटा कम्पनीको सेयर आउँदै छ त्यो पनि एकै

राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । नेपाल राष्ट्र बैंक बालुवाटारका कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टी भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक जना सहायक निर्देशलाई कोरोना भाइरस पुष्टी भएको हो ।

बीमा कम्पनीमा ५० प्रतिशत कर्मचारीबाट काम गराउन बीमा समितिको निर्देशन

काठमाडौं । उपत्यकामा कोरोनाको त्रास बढेसँगै बीमा समितिले बीमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीबाट काम गर्न निर्देशन दिएको छ । बुधबार निर्देशन जारी गर्दै समितिले साउन २६ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार

लगानीकर्ताको ध्यान नाफा बुक गर्न, सेयर बजारमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमा अन्तिम समयमा समान्य सुधार देखिएको छ । कारोबारको सुरुदेखि नै गिरावट आएपनि अल्पकालिन लगानीकर्ताको ध्यान नाफा बुक गर्न तर्फ जाँदा अन्तिम समयमा सामान्य सुधार देखिएको छ

ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको कपनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको कपनमा नयाँ शाखा विस्तार गरेको गरेको छ । बैंकले बुधबार काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

घट्यो गणपति लघुवित्तको नाफा, बढ्यो खराब कर्जा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ३९ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २१.४३ प्रतिशतले

ऋणीको व्यवसाय सुधार गर्न सके निष्क्रिय कर्जा घट्छः बैंकर बुद्धि मल्लको लेख

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीति प्रस्तुत गर्दै भने ‘२०७६ पुस मसान्तमा नियमित र असल वर्गमा रहेका कर्जालाई कोभिड-१९ को प्रभावको कारणले कमसल हुन

नागवेली लघुवित्तको नाफा ११ प्रतिशतले बढ्दा अन्य सूचकमा कस्तो छ सुधार ?

काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ९६ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ११.५९ प्रतिशतले

सानिमा लाइफको नाफामा गिरावट, खुद बीमा शुल्क आर्जन बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा सानिमा लाइफ इन्स्यारेन्सको नाफामा ४.७१ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ८ करोड ९१ लाख ७ हजार ९१९ रुपैयाँ नाफा

एसियन लाइफ इन्स्यारेन्सको नाफामा उल्लेख्य सुधार

काठमाडौं । एसियन लाइफ इन्स्यारेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १८ करोड १८ लाख ६३ हजार २८४ रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७८.४२ प्रतिशतले