बीमा कम्पनी र लघुबित्त मिलेर ल्याए लघुबीमा कार्यक्रम,

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले लघुवित्त बैकर्स संघसँग मिलेर लघुबीमा कार्यक्रम सुरु गर्ने भएका छन् । करिब ८ करोड रुपैयाँको पूल बनाएर लघुबीमा कार्यक्रम सुरु गर्न लागिएको हो । निर्जीबन

कैलाश बैंकको पोखरा शाखा ठगी काण्डः नाइके अमेरिकामा, गर्भवती महिला जेलमा

काठमाडौं । कैलाश विकास बैंकको पोखरास्थित लामाचौर शाखामा भएको करोडौं अनियमिततामा संलग्न ७ जना बैंककै कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले ठगीमा संलग्न भएको

तीन कम्पनीलाई राष्ट्र बैंकले दियो ‘मोवाइल वालेट’ सञ्चालनको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ३ वटा कम्पनीहरुलाई मोबाइलमार्फत वित्तीय कारोबार गर्ने अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकले एकै दिन ३ वटा कम्पनीहरुलाई मोबाइल वालेट संचालनको अनुमति दिएको

इन्भेष्टमेन्ट र ग्लोबल आइएमई बैंकको सेयर मूल्य किन कम छ ? (विश्लेषण)

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंक नेपालका ठूला र राम्रा बैंक मानिन्छन् । बिभिन्न आधारभूत सूचकहरुको आधारमा बिश्लेषण गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकलाई नेपालकै पहिलो वा दोस्रो नम्बरको

बीमक संघको कार्यकारी निर्देशकमा द्रोण प्रसाद आचार्य

काठमाडौं । नेपाल बीमक संघको कार्यकारी निर्देशकमा द्रोण प्रसाद आचार्य नियुक्त भएका छन् । आचार्य कृषि विकास बैंकमा ३० वर्ष काम गरेर सेवा निवृत्त भएका हुन् । कृषि विज्ञानमा स्नातकतथा ग्रामीण

४ अंकले घट्यो नेप्से, ५८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचक ४.०९ अंकले घटेको छ । ४.०९ अंकले घटेर नेप्से १५५१.०७ अंकमा अडेको छ । आज १ सय ४१ कप्पनीका ११ लाख ६२ हजार

रेमिट्यान्समा निर्भर हुने देशहरुको सूचीमा नेपाल विश्वमै पहिलो

काठमाडौं । नेपाल रेमिट्यान्सले चलेको देश हो भन्ने भनाईलाई एक प्रतिवेदनले पुष्टि गरेको छ । हालै मात्र संयुक्त राष्ट्रसंघले सार्वजानिक गरेको एक प्रतिबेदनमा नेपाल रेमिट्यान्समा भर पर्ने राष्ट्रहरुको सूचीमा पहिलो

नेशनल हाइड्रो पावरको सेयर कारोबार रोक्का

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एच्सेन्ज(नेप्से)ले नेशनलको सेयर कारोबार रोक्का गरेको हो । एनबी समुहले प्रवद्र्धन गरेको नेशनलमा सधै विवाद रहदै आएको

एनसीसीको सेयर कारोबार खुल्ला

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर कारोबार खुल्ला भएको छ । एनसीसीमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको विवाद र अदालतको फैसलाको कारण एनसीसीको सेयर कारोबार रोक्का भएको थियो

हकप्रदको सूचना चुहाएको आशंकामा एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । धितोपत्र बोर्डले एभरेष्ट इन्स्सोरेन्सको सेयर कारोबार रोक्का गरेको छ । ६०० प्रतिशत हकप्रद र २० प्रतिशत बोनस सेयर दिन लागेको एभरेष्ट इन्स्योरेन्सको बुक क्लोज असार ७ गतेलाई तोकिएको