एनसीसीको सेयर कारोबार खुल्ला



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर कारोबार खुल्ला भएको छ ।

एनसीसीमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको विवाद र अदालतको फैसलाको कारण एनसीसीको सेयर कारोबार रोक्का भएको थियो ।

नेप्सेले मंगलबारदेखि एनसीसीको सेयर कारोबार खोलेको छ ।


क्लिकमान्डु