हकप्रदको सूचना चुहाएको आशंकामा एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का



काठमाडौं । धितोपत्र बोर्डले एभरेष्ट इन्स्सोरेन्सको सेयर कारोबार रोक्का गरेको छ ।

६०० प्रतिशत हकप्रद र २० प्रतिशत बोनस सेयर दिन लागेको एभरेष्ट इन्स्योरेन्सको बुक क्लोज असार ७ गतेलाई तोकिएको थियो ।

१० करोड चुक्ता पुँजी भएको कम्पनीले असार २३ मा साधारणसभा गर्न लागेको थियो । हकप्रद र बोनस आउने भएपछि एभरेष्ट इन्स्योरेन्सको सेयर मुल्य प्रतिकित्ता २९ सय ३० रुपैयाँमा पुगेको छ ।
यसको बारेमा धितोपत्र बोर्डले छानबिन गर्ने छ ।


क्लिकमान्डु