नेपाल पुनर्बीमा कम्पनीको नाफा २.७७ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा कम्पनीले ९१ करोड ६१ लाख ५५ रुपैयाँ नाफा कमाएको छ

१७ वाणिज्य बैंक र २ वित्त कम्पनीले जारी गरे सवा ४५ अर्बको ऋणपत्र

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले हालसम्म सवाँ ४५ अर्ब रुपैयाँ बरावरको ऋणपत्र जारी गरेका छन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको २५

एनएमबि बैंकले मादमे खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन गर्ने

काठमाडौं । एनएमबि बैकले २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंकका

माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा

ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटार र खोटाङ जिल्लाको दिक्तेल रुपाकोट

बलिया बैंकसँग कमजोरलाई मर्ज गराउने राष्ट्र बैंकको रणनीति, यी १२ वाणिज्य बैंकलाई दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरमा जान तीब्र दबाब दिन थालेको छ । अहिलेसम्म प्रोत्साहित मर्जरको नीति अबलम्बन गरेको केन्द्रीय बैंकले अब भने फोर्स मर्जर गराउने भएको छ

एनआरएन इन्फ्रस्टक्चरको आईपीओमा मागभन्दा तीन गुणा बढी आवेदन

काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयरको लागि खुला गरेको आईपीओमा माग भन्दा तेब्बर बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार प्रति कित्ता १०० रुपैयाँ

नेपाल बैंकले ७.९९% ब्याजदरमा घर कर्जा दिने, अन्य बैंकमा भएको कर्जा पनि स्वाप गर्न सकिने

काठमाडौं । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? त्यसका लागि सस्तो ब्याजदरमा ऋण चाहिएको छ ? यदी त्यसो हो भने सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले सबैभन्दा सस्तो ब्याजदरमा घर बनाउन

ब्रोकरको काम गर्न नेप्सेमा आवेदन दिएका बैंकले कहिले पाउँछन् लाइसेन्स ?

काठमाडौं । झण्डै एक वर्ष अघि नै सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्नका लागि नेप्सेमा आवेदन दिएका ११ वटा बैंकको फाइल यत्तिकै रोकिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले बैंकका सहायक

सिटिजन्स बैंकको ११० औं शाखा मुगुको गमगढीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको मुगु जिल्लाको गमगढीबाट शाखा संचालनमा ल्याएको छ । उक्त शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु