तरलता अभावको प्रभाव: निक्षेपको ब्याजदर १० प्रतिशत पुग्यो

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत पुगेको छ । संस्थागत निक्षेपकर्तालाई १० प्रतिशतभन्दा बढी ब्याजदर दिइसकेका बैंकहरुले सर्वसाधारणलाईपनि १० प्रतिशत ब्याजदर

बीमा समितिको अध्यक्षमा चिरञ्जीबी चापागाईँ नियुक्त

काठमाडौं । सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा चिरञ्जीबी चापागाईँलाई नियुक्त गरेको छ । गत बिहीबारकै मितिमा आज (सोमबार) मुख्यसचिव डा. सोमलाल सुवेदीले चापागाईँलाई समितिको अध्यक्षमा नियुक्ति गरेको माइन्यूटमा

बैंकिङ क्षेत्रमा तरलता अभावको जोखिम झन् बढ्यो

काठमाडौं । लगानी गर्न मिल्ने रकम (तरलता) अभावका कारण थलिएको बैंकिङ क्षेत्रमा तरलताको जोखिम झनै बढेको छ । कर्जा विस्तारको तुलनामा अत्यन्तै कम निक्षेप संकलन भएकाले बैंकहरुमा तरलता संकुचन झन्

भारु सटहीबारे छलफल पनि गर्न मान्दैन भारत

काठमाडौंं । नेपालले पटक-पटक आग्रह गर्दा पनि भारतले प्रतिवन्धित ५०० र १००० दरका भारु नोट साट्न आनाकानी गर्दै आएको छ । गत कात्तिक २३ गते साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै

ग्लोबल आईएमइ बैंक ११औं वर्षमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सव अवसरमा रक्तदान तथा निशु:ल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक

हिमालयन बैंकले गर्यो अस्पताल र वृद्धाश्रमयलाई सहयोग

हिमालयन बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत भक्तपुरको ‘सिद्धि स्मृति महिला तथा बाल अस्पताल एबं बृद्धाश्रम’ लाई सहयोग गरेको छ । बैंकले दश हजार थान ओपिडि टिकेट, दुई थान ३२ इन्चको टेलिभिजन

नेप्सेमा १७ अंकको वृद्धि, लगानीकर्ता उत्साहित

काठमाडौं । साताको पहिलो दिन देखि उकालो लाग्न सुरुभएको नेप्से परिसुचक साताको दोश्रो दिन १७.१३ अंकले बढेको छ । सेयरको मुल्य घटेर आत्तियका सेयर धनीहरुलाई हिजो र आज नेप्सेमा देखिएको

एनसीसी बैंकको एकीकृत कारोबार उदघाटन गर्दै गभर्नरले भने- मर्ज भयो भन्दैमा राष्ट्र बैंकले छाड्दैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदै विगतमा गरेका गल्तीलाई राष्ट्र बैंकले पूर्णरुपमा माफी नदिने बताएका छन् । एनसीसी बैंकसहित इन्टरनेशनल डेभलपमेन्ट

वास्तविक क्षेत्रका कम्पनीलाई पूँजी बजारमा भित्र्याउन बोर्डले थाल्यो गृहकार्य, कम्तिमा ५ कम्पनीलाई यसै बर्ष भित्र्याउन मुरारकाको सुझाव

  काठमाडौं । पूँजी बजारमा वास्तविक क्षेत्रलाई आकर्षित गर्ने प्रयोजनको लागि धितोपत्र बोर्डले सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ । बोर्डले आइतबार निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ

आशाले खोल्यो तनहुँमा दुई शाखा

काठमाडौं । आशा लघुवित्त संस्थालेले एकै पटक २ वटा शाखा कार्यालयहरु स्थापना गरेको छ । आशाले दुई वटै शाखा तनहुँ जिल्लामा स्थापना गरेको हो । आशाले भानु नगरपालिका ३ तुरतुरेको