आशाले खोल्यो तनहुँमा दुई शाखा



काठमाडौं । आशा लघुवित्त संस्थालेले एकै पटक २ वटा शाखा कार्यालयहरु स्थापना गरेको छ । आशाले दुई वटै शाखा तनहुँ जिल्लामा स्थापना गरेको हो ।

आशाले भानु नगरपालिका ३ तुरतुरेको शाखाको उद्घाटन संचालक समितिका अध्यक्ष रामबहादुर पाण्डेले गरेका थिए ।

शुक्लागण्डकी न.पा. १०, खैरेनीटार शाखाको उद्घाटन संचालक प्रदिपकुमार खड्काले गरेका थिए ।


क्लिकमान्डु