हिमालयन बैंकले गर्यो अस्पताल र वृद्धाश्रमयलाई सहयोग




हिमालयन बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत भक्तपुरको ‘सिद्धि स्मृति महिला तथा बाल अस्पताल एबं बृद्धाश्रम’ लाई सहयोग गरेको छ ।

बैंकले दश हजार थान ओपिडि टिकेट, दुई थान ३२ इन्चको टेलिभिजन र दुई थान कम्प्युटर प्रदान गरेको बिज्ञप्तीमा उल्लेख छ ।

बैैकको तर्फबाट महाप्रबन्धक सुशिल जोशीले उक्त सामाग्री प्रतिष्ठानका अध्यक्ष स्याम सुन्दर धौभडेललाई हस्तान्तरण गरेका हुन् ।


क्लिकमान्डु